अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैनः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचार नगर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस्, ’ ओलीले भने । यस्तै उनले सरकारले शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास नहुने समेत बताएका...