स्वास्थ्यमन्त्री पौडेलले पदत्याग गर्ने घोषणा, सरकार संकटमा
काठमाण्डौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिले मन्त्री पदमा निरन्तरता दिन नसक्ने भन्दै उनले यस्तो कदम चालेका हुन्।
TRENDING
काठमाण्डौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिले मन्त्री पदमा निरन्तरता दिन नसक्ने भन्दै उनले यस्तो कदम चालेका हुन्।
काठमाण्डौ । काठमाण्डौको चक्रपथ क्षेत्रभित्र कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय गरेको हो । प्रशासनले जेनजी समूहको प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि सोमबार आज बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । उक्त अवधि समाप्त भएसँगै आज बिहान...
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार काठमाण्डौमा भएको जेनजी आन्दोलनमाथि सरकारले प्रयोग गरेको व्यापक दमनप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै गठबन्धन सरकारको औचित्य समाप्त भएको बताएका छन्। यो वक्तव्यले कांग्रेसले सत्तासाझेदारीबाट बाहिरिन सक्ने संकेत दिएको छ।महामन्त्री थापाले भने, "जनतालाई सुशासनको प्रत्याभूति दिने उद्देश्यका लागि दुई ठूला दलले...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल नक्खु कारागार, ललितपुरमा छन्। उनले कारागारबाटै आजको जेनजी आन्दोलनको घटनाप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै चार प्रमुख माग राखेका छन्:१) Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन, २) ०४६ सालपछि भएका सबै नीतिगत निर्णयको समीक्षा र उच्च पदस्थ तथा परिवारको सम्पत्तिको छानबिन, ३) संविधान संशोधन वा पुनर्लेखनका लागि...
काठमाण्डौ । जेन जी पुस्ताको आज(सेप्टेम्बर ८)मा घोषित भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन जनाएका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले १९ जना प्रदर्शनकारीको सरकारको गोलीबाट मृत्यु भई सयौं घाइते भएको घटनामा अहिलेसम्म किन नबोलेका होलान् ? यस्ता ठूला घटनाक्रममा निकै छिटो प्रतिक्रिया जनाउने बालेन के कारणले मौन बसिरहेका छन् ? बालेनको प्रतिक्रिया नआउँदा उनका...
काठमाण्डौ । जेनजी समूहले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “जेनजी आन्दोलन चर्किँदै गएको बेला नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउनु लोकतान्त्रिक मूल्यविपरीत हुन्छ” भन्दै तत्काल प्रतिबन्ध हटाउन जोड दिएका थिए।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जेनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा राज्यपक्षबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका ९ जना जेनजीको मृत्यु भएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
काठमाण्डौ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश...
काठमाण्डौ । नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आइतबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो । भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैयाँ धौबञ्जाले भक्तपुर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.