राष्ट्रपति पौडेलद्वारा संसद् विघटन, फागुन २१ मा चुनाव
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई शुक्रबार मध्यराति अनुमोदन गरेका छन् । यो निर्णय नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति नै भएको हो।ण्शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिले त्यसलाई सदर गर्दै आगामी फागुन २१ गते आम...

