आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक बृद्धिमा गर्नसक्ने गरी लगानी...