मंगलवार, जेष्ठ ५,२०८३ 06:09:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:09:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले लिइन सपथ, प्रतिनिधिसभा विघटनको सिफारिस

Laxmi Sunrise Bank Limited
नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले लिइन सपथ, प्रतिनिधिसभा विघटनको सिफारिस
Shivam Cement

काठमाण्डौ । सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा शीतलनिवासमा आयोजित एक विशेष समारोहमा शपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्। यो ऐतिहासिक क्षणले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको छ।

Bizshala
New Office
CG Motors

जेन–जी (युवा पुस्ता) आन्दोलनको बलमा गत साता प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले शपथ ग्रहणलगत्तै साढे दुई वर्ष बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छिन्। उनको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो, जुन नेपालको संसदीय इतिहासमा दुर्लभ र महत्त्वपूर्ण घटनाको रूपमा दर्ज भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

कार्कीको यो कदमले राजनीतिक वृत्तमा व्यापक चर्चा र बहसको वातावरण सिर्जना गरेको छ। नवगठित सरकारको यो निर्णयले मुलुकको राजनीतिक भविष्य र जननिर्वाचित संसद्को भूमिकामाथि प्रश्नहरू खडा भएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.