नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा आतंकको आगो झोसेर अर्धभूमिगत बनेका दुर्गा प्रसाईं सुटुक्क दिल्ली गएर नेपाल फर्किएका छन् । सहज अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध जनस्तरमा त्रास फैलाउने अराजक गतिविधिको संयोजन गरिरहेका उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने चौतर्फी दवाब सरकारलाई परिरहेकै समयमा उनी भने भारतीय सहयोगमा आफ्नो अभियान सञ्चालन गर्न भन्दै...

