१० महिनामा भित्रियो ११.९८ खर्ब रेमिट्यान्स, ३.७४ लाखले लिए श्रम स्वीकृति
काठमाण्डौ । चाल आवको १० महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको प्रतिवेदन आुसार यो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २...

