नेपाल लाइफद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना, विश्वकै ठूलो एक्चुरियल समूहका पार्टनर उपस्थित
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा होटल एम्बेसडरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न...