सेयरधनी निराश बनाएपनि शिखर इन्स्योरेन्सले कर्मचारी बनायो मख्ख, ११९% ले बढ्यो बोनस
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई खुशी बनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि ५१ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०९.८३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि ४६ करोड ९८ लाख रुपैयाँ खर्च गरेको थियो । कम्पनीले कर्मचारी बोनसका लागि मात्रै ४ करोड ८६ लाख रुपैयाँ...