मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुलाई चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएपछि निर्जीवनतर्फ १२ वटा कम्पनीले मर्जरको बाटो रोजेका थिए । साविक सिद्धार्थ र प्रिमियर, सगरमाथा र लुम्बिनी, अजोड र युनाइटेड, आइएमई जनरल र प्रुडेन्सियल, हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स गरी १२ कम्पनी एकआपसमा मर्ज भई ६ वटा कम्पनी बनेका छन् । मर्जरपश्चात्...

