सूर्यज्योति लाइफ(साविकको ज्योति लाइफ)को १.४२ करोड कित्ता बढी सेयरको लक–इन अवधि चैत २० मा समाप्त हुँदै
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आगामी चैत २० गते समाप्त हुन लागेको जनाएको हो । साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर...

