इक्राद्वारा शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्ग पुनःपुष्टि गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको [ICRANP-IR] A+ निष्काशनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा...

