पूँजी बढाउन हकप्रद ल्याउँदै ९ बीमा कम्पनी, कुनको कति ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई पुनः ताकेता गरेको छ । प्राधिकरणले २०८१ असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले चालु आवको अन्त्यसम्म चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न दौडधुपमा छन् । यसअघि पहिलोपट प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा...

