प्रभु इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा परेका दाबीहरुको निवेदन प्राप्त भएको तर तत्पश्चात हालसम्म दाबी फ्र्र्छौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका त्यस्ता बीमितहरुको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको कम्पनीले जनाएको छ...

