बीमा प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ गरेका छन् ।प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेबसाइटको शुभारम्भ गर्दै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेबसाइट सञ्चालनमा ल्याएको बताए ।अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम,...

