सानिमा रिलायन्स लाइफले विभिन्न पदका लागि माग्यो कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रादेशिक कार्यालय,शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख,शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

