आईतवार, असार १,२०८२ 11:21:49
  • आईतवार, असार १,२०८२ 11:21:49
Global IME Bank Limited

बीमा प्राधिकरणको निर्देशनपछि आइएमई लाइफले घटायो लाभांश

Hyundai Nepal
बीमा प्राधिकरणको निर्देशनपछि आइएमई लाइफले घटायो लाभांश
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएकाले लाभांश संसोधन गरेको हो ।  

कम्पनीले लाभांश संशोधन गर्दै हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.