११ महिनामा झण्डै १ लाख बीमा पोलिसी त्याग, कर्जा लिएर बीमालेख सरेण्डर गर्ने प्रवृत्ति बढ्दो
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा झण्डै एक लाख बीमितबाट बीमालेख समर्पण भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १४ जीवन बीमा कम्पनीबाट ९८ हजार १२७ वटा बीमा पोलिसी सरेण्डर भएका हुन् । जेठ महिनासम्ममा करिब १ लाख बीमितबाट ११ अर्ब ९१ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको हो । पछिल्लो समय बीमा पोलिसी सरेण्डर हुने प्रवृत्तिमा अझै...

