नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजारमा अन्त्यमा करिब २० अंकले घट्यो । आज बजार घट्दा कारोबार भने साढे ४ अर्बमा सीमित भएको छ । यसअघि गत भदौ १८ गते ४ अर्ब १८ करोडको कारोबार भएको थियो । क्याण्डल स्टिकबाट नियाल्दा आज बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यो सँगै आजको क्याण्डलले अघिल्लो दिन बनेको हयाम्मर प्रकृतिको क्याण्डलाई इन्भ्यालिड बनाएको छ । म्याक्डीमा...

