होटेल सारथीले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
TRENDING
काठमाण्डौ । तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा केही सुधारको संकेत देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले २० करोड ४८ लाख रुपैयाँ समग्रमा नाफा आर्जन गरेका थिए ।...
काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१६ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । निफ्राको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सोही दिनदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरेको हो । उनी ग्लोलब आइएमई बैंकको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सेयर खरिद...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । वैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैेठकले पौडेललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अन्नपूर्ण केबुलकार लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि ४० प्रतिशत अर्थात १ः०.४ अनुपातमा रु.१०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरधनीले कम्पनीको खाता भएका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा हकप्रद...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत ३१ गतेदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६५ रुपैयाँ तोकिएको छ ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड घाटाबाट माथि उठ्दै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेदै १३ करोड १ लाखमा सीमित बनेको छ ।...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ हजार ४६८ कित्ता संस्थापक बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । खुद ब्याज आम्दानी वृद्धि भएसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सुधार आएको छ । चालु आवको तेस्रो त्रेमाससम्ममा संस्थाले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४८.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ११० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । आम्दानीमा केही सुधार आएसँगै समृद्धि फाइनान्स घाटा कम गर्न सफल भएको छ । कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.५३ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ६ करोड ९३ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको...
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न...
काठमाण्डौ। दिनभर घटेर कारोबार भएको बजार आज अन्त्यमा दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्ड २७३५ विन्दुमा प्रतिरोध सामना गरेको छ । यसअघि पनि बजारले अपर ब्याण्डमा नै प्रतिरोध सामना गरेको थियो । बजार बुल जानको लागि आगामी दिनमा यो विन्दुभन्दा माथि लाग्नु पर्नेछ । यस हिसाबले यदि...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आम्दानीसँगै नाफामा पनि गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा...
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ४४ लाखको खरिद भएको छ भने ३२ करोड ९३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३६ करोड ४२ लाखको खरिद भएको छ भने ३६ करोड ५२ लाखको बिक्री भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.