ब्रेक आउट दिएको नेपाल रि इन्स्योरेन्सको अबको टार्गेट कति ?(प्राविधिक विश्लेषणसहित)
काठमाण्डौ । नेपाल रि इन्स्योरेन्स कम्पनी नेपालको एक सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी हो । यो कम्पनी सन् २०१४ मा प्राइभेट पब्लिक पार्टनरसिप अन्तगर्त स्थापना भएको कम्पनी हो । आधरभूत पक्षःगत आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापू्ँजी १२.८१ अर्ब रहेको छ । त्यसैगरि, कम्पनीको जेगडा कोषमा ४.८ अर्ब रहेको छ । यो सँगै कम्पनीको कूल पू्ँजी १८.६७ करोड...

