लाभांशको प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा डाकेको हो।

