डलर बलियो बन्दा १२ डलरले घट्यो सुनको मूल्य,कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १२.०७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१३.५६ डलरमा कारोबार भईरहेको छ ।