सुनको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने बढेको छ ।...