यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...

