डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउ निरन्तर वृद्धि भईरहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको थियो । आज एक यूरोको खरिददर १४४.८९...

