मंगलवार, जेष्ठ ५,२०८३ 01:00:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:00:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँबराबरको तरलता प्रशोधन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।  

Bizshala
New Office
CG Motors

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ५ खर्ब १४ अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी रु.२५७ अर्ब १५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७५ करोड खुद खरिद गरी रु.२३२ अर्ब ७७ करोड तरलता प्रवाह गरिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २० करोड बिक्री गरी रु.१६१ अर्ब ४८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी रु.१३५ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.