परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? हाल कतिवटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राको रुपमा छन् ?
काठमाण्डौ । के तपाईले परिवर्त्य विदेशी मुद्राको बारेमा सुन्नु भएको छ ? परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? विदेशी विनिमय कारोबारको इजाजतपत्रप्राप्त संस्थाहरुबाट सटही गर्न सकिने दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ । हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरु परिवर्त्य...

