इक्रा नेपालद्वारा सानीगाड हाइड्रो र अरुण काबेली पावरलाई रेटिङ प्रदान
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले सानीगाड हाइड्रो लिमिटेड र अरुण काबेली पावरलाई रेटिङ प्रदान गरेको छ ।
TRENDING
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले सानीगाड हाइड्रो लिमिटेड र अरुण काबेली पावरलाई रेटिङ प्रदान गरेको छ ।
काठमाण्डौ । अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । अरुको नागरिकता प्रयोग गरी अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको अभियोगमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई हाल कामनपा–२ बस्ने ४० वर्षिय सरस्वती खड्का पक्राउ परेकी हुन् ।
काठमाण्डौ । भरतपुर महानगरपालिकी प्रमुख रेणु दाहालले‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताइकी छिन् । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको बताएकी हुन् ।
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदाउपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो ।
काठमाण्डौ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको छ। माघ १४ मा भएको सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरेको छ ।संस्थाको स्याङ्जा शाखा कार्यालयले पुतलीबजार नगरपालिका वडा नं. १३ मा रहेको केन्द्र नं. ४६ का जामुने महिला व्यवसायिक केन्द्रमा आबद्ध सदस्य स्वर्गीय कमला न्यौपानेको कर्जा मिनाहा गरेको हो ।
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।
काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रायोजन गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् ।
काठमाण्डौ । काठमाण्डौको नयाँ बानेश्वर चोकको सडक भासिएको छ । भासिएको सडकमा गुड्दै गरेको एउटा यात्रुवाहक बस फसेको छ ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिवराम प्रसाद घिमिरेले प्रमाणपत्रसहित निर्देशक...
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको अडानी ग्रुपले नेपालको विमानस्थल क्षेत्रमा लगानीका साथै दुई प्रमुख विमानस्थलको व्यवस्थापन सम्हाल्ने योजना बनाएको छ । समाचार एजेन्सी आईएएनएसले अडानी ग्रुपले नेपालको हवाई क्षेत्रमा लगानीको प्रस्ताव गरेको जनाएको हो ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेशका ७ वटा जिल्लाका १७ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई ‘एएमएल÷सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम प्रदान गरेको छ । संस्थाले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई उक्त तालिम सञ्चालन गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताए । अर्थमन्त्री डा. महतले भने,...
काठमाण्डौ । द ब्रिटिस कलेज(टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले...
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डेटाबेस) हटाउन माग गरेको छ । संघले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विनोदकुमार सेठियाले सन्दर्भ मूल्यांकन पुस्तिकाले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने विश्व व्यापार...
काठमाण्डौ । भ्रष्ट छविका साथ धितोपत्र बोर्डबाट रमेश हमाल विदा भएपछि सरकारले पुनः नयाँ स्टक एक्सचेञ्जको विषयमा अध्ययन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्टबैंकको सञ्चालक समितिका सदस्य तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिमा एक कानून व्यवसायी र अर्का एक चार्टर्ड अकाउन्टेन्ट सदस्यको...
काठमाण्डौ । भ्रष्टाचार आरोपमा नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलदयलाई आज पक्राउ गरेको हो ।
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ । कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सिमाना भएर बहने काबेली नदिमा निर्माण गरी सञ्चालन गरेको काबेली बी–१ आयोजनामा विद्युत उत्पादन पुनःसुरुभएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.