बुधबार, जेष्ठ ६,२०८३ 01:55:05
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 01:55:05
काठमाण्डौमा मंगलबार पनि गोली लागेर एक जेनजी प्रदर्शनकारीको मृत्यु
NEWS

काठमाण्डौमा मंगलबार पनि गोली लागेर एक जेनजी प्रदर्शनकारीको मृत्यु

काठमाण्डौ । जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका क्रममा ५१ घाइतेमध्ये एक जनाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
NEWS

जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली

काठमाण्डौ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आक्रोश र दुःख व्यक्त गरेको छ ।सोमबार राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र...

केपी ओलीले दिए राजीनामा
ECONOMY& POLITICS

केपी ओलीले दिए राजीनामा

काठमाण्डौ । जेन जीको आन्दोलन उग्र भई नियन्त्रणबाहिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।  ओली सचिवालयका एक सदस्यका अनुसार उनले राजीनामा दिएका हुन् । यसको औपचारिक जानकारी केहीबेरपछि दिइने तयारी भएको छ । 

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए
ECONOMY& POLITICS

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान जाने घटनापछि रास्वपाले यस्तो कदम चालेको हो।

सोह्रखुट्टेको प्रहरी वृत्त जेनजीको नियन्त्रणमा, थुनुवाहरु भागे
NEWS

सोह्रखुट्टेको प्रहरी वृत्त जेनजीको नियन्त्रणमा, थुनुवाहरु भागे

काठमाण्डौ । प्रहरी वृत्त सोह्रखुट्टेलाई जेनजी प्रदर्शनकारीले आफ्नो पूर्ण नियन्त्रणमा लिएका छन् ।  

प्रधानमन्त्री ओली दुबई जान लागेको खबर भ्रामक: हिमालय एयरलाइन्स
NEWS

प्रधानमन्त्री ओली दुबई जान लागेको खबर भ्रामक: हिमालय एयरलाइन्स

काठमाण्डौ ।  हिमालय एयरलाइन्सले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फ कम्पनीसम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतःअसत्य तथा भ्रामक भएको जनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको जहाज चढेर दुबई जान लागेको भन्ने खबर पूर्ण रुपमा झुठो भएको जनाएको हो ।  

जेनजी आन्दोलनमा भएको मानवीय क्षतिप्रति पूर्वराजाले मुख खोले
ECONOMY& POLITICS

जेनजी आन्दोलनमा भएको मानवीय क्षतिप्रति पूर्वराजाले मुख खोले

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए
NEWS

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए

काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा आफ्नो पदबाट राजीनामा दिएका छन्।राजीनामासँगै जारी वक्तव्यमा उनले भनका छन् कि देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु उनको लागि असह्य पीडा र गहिरो दुःखको विषय भएको छ। उनले दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै...

स्वास्थ्यमन्त्रीले पनि दिए राजीनामा
ECONOMY& POLITICS

स्वास्थ्यमन्त्रीले पनि दिए राजीनामा

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।

माओवादी कार्यालय रहेको पेरिसडाँडामा झडप, स्थिति तनावग्रस्त
NEWS

माओवादी कार्यालय रहेको पेरिसडाँडामा झडप, स्थिति तनावग्रस्त

काठमाण्डौ । माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालय पुगेका जेनजी प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  एमालेको च्यासलस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी ठूलो संख्यामा माओवादी पार्टी कार्यालय पुगेको समूहलाई रोक्न प्रहरीले टियर ग्याँस हानेको हो । 

सीएनआईद्वारा जेनजीको प्रदर्शनमा भएको हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल
NEWS

सीएनआईद्वारा जेनजीको प्रदर्शनमा भएको हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले भदौ २३ गते भएको जेनजी समूहको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआईले एक विज्ञप्ती जारी गर्दै निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गर्ने जनाएको छ ।  साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना...

त्रिभुवन विमानस्थल बन्द
NEWS

त्रिभुवन विमानस्थल बन्द

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

गगन थापाको घरमा आगजनी
NEWS

गगन थापाको घरमा आगजनी

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्।

हेलिकप्टरबाट नेतालाई भगाउन थालियो, अधिकांशले बिहानै घर छाडेका थिए !
NEWS

हेलिकप्टरबाट नेतालाई भगाउन थालियो, अधिकांशले बिहानै घर छाडेका थिए !

काठमाण्डौ । सुरक्षा निकायहरुको सहयोगमा प्रमुख दलका शीर्ष नेताहरु घरबास छाडेर सुरक्षित स्थानमा सर्न थालेका छन् ।  सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार एमाले, कांग्रेस, माओवादी लगायतका दलका शीर्ष तथा अन्य नेताहरुलाई हेलिकोप्टर प्रयोग गरेर सुरक्षित स्थानतर्फ सार्न थालिएको हो । 

एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी
NEWS

एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी

काठमाण्डौ । प्रहरीले सोमबार दमन गरी २० जेनजी प्रदर्शनकारीको निर्मम हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित सर्वसाधारणले ललितपुरको च्यासलस्थित एमाले पार्टीको मुख्यालयमा आगो लगाएका छन् ।  स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै त्यहाँ पुगेका प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय रहेको मुख्य भवनको चारैतिर आगो लगाइदिएका छन् । कार्यालयभित्र प्रवेश...

कलंकीमा गोली चल्यो, चार घाइते
NEWS

कलंकीमा गोली चल्यो, चार घाइते

काठमाण्डौ  काठमाण्डौको कलंकीमा प्रहरीले गोली चलाएको छ ।  त्यहाँ बिहानैदेखि झडप भइरहेको थियो । प्रहरीले बाटो हिँडिरहेका सर्वसाधारणमाथि समेत दमन गरेको थियो । जथाभावी कुटपिट गरेको थियो । 

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने
NEWS

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्रीले आज(मंगलबार) साँझ ६ बजे बालुवाटारस्थित आफ्नै सरकारी निवासमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

झापामा प्रहरीले गोली हान्यो, दुई युवा गम्भीर
NEWS

झापामा प्रहरीले गोली हान्यो, दुई युवा गम्भीर

झापा । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि मंगलबार झापामा प्रहरीले गोली चलाएको छ ।  

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा गर्ने
ECONOMY& POLITICS

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा गर्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको एक सांसदले जानकारी दिएका छन्।

बालकोटको घर तोडफोड गर्न पुगेका प्रदर्शनकारीमाथि ओलीले गोली हान्न लगाए, दुई घाइते
NEWS

बालकोटको घर तोडफोड गर्न पुगेका प्रदर्शनकारीमाथि ओलीले गोली हान्न लगाए, दुई घाइते

काठमाण्डौ । भक्तपुरको बालकोट क्षेत्रमा गोली चल्दा दुई जना घाइते भएका छन्। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X