मंगलवार, जेष्ठ ५,२०८३ 12:59:52
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:59:52
बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए
ECONOMY& POLITICS

बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् ।  प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ । 

प्रत्यक्ष कार्यकारीमा जान प्रस्ताव गर्दै प्रचण्डले सोधे–‘०४७ सालतिरै फर्किन लागेको त होइन ?’
ECONOMY& POLITICS

प्रत्यक्ष कार्यकारीमा जान प्रस्ताव गर्दै प्रचण्डले सोधे–‘०४७ सालतिरै फर्किन लागेको त होइन ?’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आँट भए संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौति दिएका छन् ।  संसदमा सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौति दिएका हुन् । 

सदनमा प्रचण्ड -'कांग्रेस-एमाले सुशासनबाट डराए, यी दुई आफैं मिलेका होइनन्, कसैले मिलाएको हो'
NEWS

सदनमा प्रचण्ड -'कांग्रेस-एमाले सुशासनबाट डराए, यी दुई आफैं मिलेका होइनन्, कसैले मिलाएको हो'

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिंदै गर्दा एमाले र कांगे्रसका नेतामाथि गम्भीर आरोप लगाएका छन् ।  उनले कांग्रेस र एमालेले गरेको सहमति षड्यन्त्र भएको संज्ञा गर्दै कुनै शक्तिकेन्द्रले यी दुई पार्टीलाई मिलाइदिएको आरोप लगाएका हुन् ।'तपाईहरु आफैं मिल्नुभएको होइन । कसैले तपाईहरुलाई मिलाइदिएको हो, यो कुरा जनताले बुझेका छन् ।' उनले भने-'जुन समूहले...

गगनले नमानेपछि अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, लेखक गृहमन्त्री बन्दै
ECONOMY& POLITICS

गगनले नमानेपछि अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, लेखक गृहमन्त्री बन्दै

काठमाण्डौ । बिहीबार रातभरि गरिएका प्रयासका बाबजुद नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा नजाने अडान लिएका छन् ।  थापाको यो अडानसँगै कांग्रेसबाट प्रकाशमान सिंहले सरकारमा नेतृत्व गर्ने लगभग निश्चित देखिएको छ ।  महामन्त्री गगन थापालाई अन्तिम समयसम्म पनि उपप्रधान तथा अर्थमन्त्रीसम्म दिएरै भए पनि सरकारमा सहभागी गराउन केपी...

प्रचण्डले आजै सरकारी निवास छाड्ने, संसद बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेस-एमालेको भण्डाफोर गर्ने
ECONOMY& POLITICS

प्रचण्डले आजै सरकारी निवास छाड्ने, संसद बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेस-एमालेको भण्डाफोर गर्ने

काठमाण्डौ । विश्वासको मत लिने प्रयास असफल हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी निजी निवास खुमलटार जाने भएका हुन् । 

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज किन्यो
NEWS

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज किन्यो

काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ ।  नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी)अधिग्रहण गरेको हो ।सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा...

आज देशका यी स्थानमा हुनेछ धेरै भारीदेखि अति भारी वर्षा
NEWS

आज देशका यी स्थानमा हुनेछ धेरै भारीदेखि अति भारी वर्षा

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश,...

बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो
NEWS

बक्यौता भुक्तानी असुलीमा निर्मम बन्दै प्राधिकरण, जगदम्बा स्टिलको पनि लाइन काट्यो

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले जगदम्बा स्टिलको विद्युत लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएको भन्दै जगदम्बा स्टिलको लाइन काटेको हो ।  डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत जगदम्बा स्टिलले प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । बिहिबार मात्रै प्राधिकरणले जगदम्बा...

बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लियो, हवाई उडान ठप्प
NEWS

बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लियो, हवाई उडान ठप्प

काठमाण्डौ । बुद्ध एयरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको छ । काठमाण्डौबाट बिहिबार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको जहाज विमानस्थलको रनवेबाट ४/५ मिटर चिप्लिएर धावनमार्गमा पुगेको हो ।जहाजको चक्काले माटो छोएको छ । विमानमा सवार ५९ जना यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ । घटनाका कारण विमानस्थलको हवाई उडान ठप्प भएको छ...

बाढीपहिरोबाट देशभरको यातायातमा समस्या, १३२ सडक प्रभावित
NEWS

बाढीपहिरोबाट देशभरको यातायातमा समस्या, १३२ सडक प्रभावित

काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका १३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा छन् ।विभागका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल –मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भईरहेको छ । यस्तै डुम्रे–बेँसीसहर–चामे,...

चितवन पहिरो अपडेट: दुईवटा बस त्रिशूली नदीमा बेपत्ता, ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या
BANKING

चितवन पहिरो अपडेट: दुईवटा बस त्रिशूली नदीमा बेपत्ता, ६५ जना यात्रुको अवस्था अज्ञात,उद्धारमा समस्या

काठमाण्डौ। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

१० वर्षमा भारतमा करोडपतिको संख्या ८५ प्रतिशतले बढ्यो,नेपाललाई भने तीन देशले पारे पछाडि
NEWS

१० वर्षमा भारतमा करोडपतिको संख्या ८५ प्रतिशतले बढ्यो,नेपाललाई भने तीन देशले पारे पछाडि

काठमाण्डौ। विगत १० वर्षमा भारतको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा देशमा करोडपतिको संख्या झण्डै दोब्बर भएको छ।

प्रतिनिधि सभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भयो :अर्थमन्त्री पुन
NEWS

प्रतिनिधि सभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भयो :अर्थमन्त्री पुन

काठमाण्डौ। अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भएका बताएका छन्।

पाँच उद्योगमा बिजुली जडान नगरे लाइन काट्ने चेतावनी
NEWS

पाँच उद्योगमा बिजुली जडान नगरे लाइन काट्ने चेतावनी

काठमाण्डौ। उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको ५ उद्योगमा जडान नगरे अरु उद्योगमा आफैं बिजुली कटौती गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतका पूर्वन्याधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस विपरित प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेकोप्रति पीडित तथा प्रताडित उद्योगी समूहे गम्भीर ध्यानाकर्षण भएको...

भारतका धनाढ्य अम्बानीकी भावी बुहारीले लगाइन् ५ लाखको पहिरन
NEWS

भारतका धनाढ्य अम्बानीकी भावी बुहारीले लगाइन् ५ लाखको पहिरन

काठमाण्डौ । भारतका धनाढ्य व्यक्तिमुकेश अम्बानीकी भावी बुहारी राधिका मर्चेन्टले प्रि-वेडिङ सेलिब्रेसनसम्म लगाएको पहिरन अहिले चर्चाको विषय बनेको छ। मानिसहरू विशेष गरी तिनीहरूको मूल्य जान्न इच्छुक थिए। अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाई अर्थात भोलि मुम्बईमा हुँदैछ।

एनसेल ‘बिज सधैं अन’ का साथ चाल्नुस् डिजिटल भविष्यको पाइला
NEWS

एनसेल ‘बिज सधैं अन’ का साथ चाल्नुस् डिजिटल भविष्यको पाइला

काठमाण्डौ। नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ। नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभ जी भिजनमा आधारित एक अर्को पहल हो।

धारा ७६(३) अनुसार सरकार गठनको ‘माओवादी प्रयास’ रोक्न कांग्रेस–एमालेको यस्तोसम्म तयारी
ECONOMY& POLITICS

धारा ७६(३) अनुसार सरकार गठनको ‘माओवादी प्रयास’ रोक्न कांग्रेस–एमालेको यस्तोसम्म तयारी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ ।  एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को...

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी
Capital Market

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार सबै कुरा ठीकठाक रहे असार २८ गते अर्थात भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ ।  कतिपयले कांग्रेस एमालेले दाबी गरेजस्तो संविधानको धारा ७६(२) अनुसार सरकार बन्न नसक्ने सशंय अझै व्यक्त गरिरहेका छन् । कतिपयले भने ७६(३) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि...

तीन हजार ३९० रूपैयाँ पुग्यो शव जलाउने दाउराको मूल्य
NEWS

तीन हजार ३९० रूपैयाँ पुग्यो शव जलाउने दाउराको मूल्य

काठमाण्डौ। शव जलाउन प्रयोग गरिने दाउराको मूल्य बढेको छ। वन निगम लिमिटेडका अनुसार असार १४ गतेपछि दाउराको मूल्य बढेको हो। असार १३ गतेसम्म एउटा शव जलाउने दाउराको मूल्य तीन हजार रूपैयाँ तोकिएको थियो। असार १४ गतेपछि भने तीन हजार ३९० रूपैयाँ पुगेको वन निगम पशुपति डिपोले जनाएको छ।  

बैंकिङका स्रोतलाई उपयोग गर्ने गरी मौद्रिक नीति तय हुन्छ: गभर्नर महाप्रसाद अधिकारी
NEWS

बैंकिङका स्रोतलाई उपयोग गर्ने गरी मौद्रिक नीति तय हुन्छ: गभर्नर महाप्रसाद अधिकारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको र व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुने बताएका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.