आयात र निर्यात दुवैमा कमी, १.७% ले घट्यो व्यापार घाटा
काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा कुल वस्तु निर्यातमा ३.० प्रतिशतको कमी आएको छ । जेठ मसान्तसम्म १३खर्ब ९ अर्ब २६ करोडबराबरको वस्तु आयाता भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी,अन्य मुलुकतर्फको...

