मंगलवार, जेष्ठ ५,२०८३ 12:59:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:59:47
गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'
NEWS

गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयबाट विदाई हुँदै गर्दा कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा अर्थ मन्त्री र राष्ट्रबैंकका गभर्नरका बीचमा रहने गरेको दूरी आफ्नो कार्यकालमा घटाएको बताएका छन् ।  आफ्नो प्रगति विवरणमा उनले गभर्नरसँगको दूरी घटाएको विषय उल्लेख गरेका छन् । 

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई
NEWS

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट बिदाई

काठमाण्डौ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट विश्वासको मत प्राप्त नभएपछि अब देशले छिट्टै नयाँ सरकार पाउँदैछ। 

अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा सीएनआई युवा उद्यमी मञ्चको छलफल
ECONOMY& POLITICS

अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा सीएनआई युवा उद्यमी मञ्चको छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ। शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो ।सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत...

सिमालतालमा दुर्घटना भएका बसको खोजीका लागि भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह
NEWS

सिमालतालमा दुर्घटना भएका बसको खोजीका लागि भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

काठमाण्डौ । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख रेनु दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह गरेकि हुन् ।‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उनले भनिन्,‘सुरक्षाकर्मीसँगै तटिय...

आयल निगमका डिपोहरुबाट साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने
NEWS

आयल निगमका डिपोहरुबाट साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने

काठमाण्डौ । नेपाल आयल निगमका डिपोहरुबाट आगामी साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ(ईआरपी)प्रणालीमा डेटा अपडेट गर्नु पर्ने भएकाले त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको छ । साउन १ गते बिलिङ सिस्टम बन्द भएतापनि पेट्रोलियम पदार्थको वितरण भने सुचारु नै रहने निगमले स्पष्ट...

भारतबाट चिनी आयात गर्न यी १० उद्योगले पाए अनुमति
NEWS

भारतबाट चिनी आयात गर्न यी १० उद्योगले पाए अनुमति

काठमाण्डौ । नेपालका १० उद्योगले भारतबाट चिनी आयातका लागि अनमति पाएका छन् । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका हुन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नेपाललाई चिनी आयातका लागि ताकेको कोटा बमोजिम कच्चा पदार्थका रूपमा प्रगोग गर्न गर्ने गरी चिनि आयातका लागि उद्योगीसँग आवेदन माग गरेको थियो । । जसमध्ये...

प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति आज, सपथ सोमबार
ECONOMY& POLITICS

प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति आज, सपथ सोमबार

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका छन् ।  कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।  संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्र्दैछ । 

आज देशका कुन–कुन स्थानमा हुँदैछ भारी वर्षा, यस्तो रहनेछ आजको मौसम ?
NEWS

आज देशका कुन–कुन स्थानमा हुँदैछ भारी वर्षा, यस्तो रहनेछ आजको मौसम ?

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिकदेखि मुख्यतया सफा रही एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको  छ ।आज दिउँसो देशभर आंशिक देखि...

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
NEWS

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सलभिनिया राज्यको एक राजनीतिक भेलामा सहभागी भएका ट्रम्पमाथि गोली प्रहार भएको हो । ट्रम्पको कानको माथिल्लो भागमा गोली लागेको जनाइएको छ ।  ७८ वर्षिय ट्रम्पले आफू उक्त घटनामा गम्भिर रुपमा घाइते नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले लेखेका छन्,‘ममाथि गोली प्रहार भएको छ । त्यो...

भारतमा बचत खातामा ७.२५% सम्मको पाइन्छ ब्याज कुन बैंकमा कति?
NEWS

भारतमा बचत खातामा ७.२५% सम्मको पाइन्छ ब्याज कुन बैंकमा कति?

काठमाण्डौ। भारतमा हुलाक कार्यालय बचत खाताले अन्य बैंक बचत खाता जस्तै काम गर्दछ। यसमा न्यूनतम रु ५०० जम्मा गर्नुपर्नेछ। ५० रुपैयाँसम्मको रकम पनि यहाँबाट निकाल्न सकिन्छ। लगानीको अधिकतम सीमा छैन।

भारतमा अप्रिल र जुनमा १७.५ % को नाफा १८.६% ले बढ्यो
NEWS

भारतमा अप्रिल र जुनमा १७.५ % को नाफा १८.६% ले बढ्यो

काठमाण्डौ। भारतको रिटेल चेन डिमार्ट सञ्चालन गर्ने कम्पनी एभिन्यू सुपरमार्टको समेकित खुद नाफा आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिकमा ७७३.८२ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा १७.५ % ले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५८.७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

मधेश प्रदेशको आर्थिक विधेयक सर्वसम्मत पारित
NEWS

मधेश प्रदेशको आर्थिक विधेयक सर्वसम्मत पारित

काठमाण्डौ। मधेस प्रदेशको बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिकुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो।

विश्वकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विहेमा ५००० करोड खर्च
NEWS

विश्वकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विहेमा ५००० करोड खर्च

काठमाण्डौ। विश्वकै धनाढ्य मध्येका एक व्यक्ति मुकेश अम्बानीले आफ्नो हरेक समारोह भव्य रुपमा बनाउँछन्। यतिबेला उनका कान्छो छोरा अनन्तले राधिका मर्चेन्टसँग विवाह गरेका छन्। शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो।जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो। विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा,...

बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित
NEWS

बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित

काठमाण्डौ। शक्रबार अमेरिकी कम्पनी पेप्सीको खाजा इकाई फ्रिटो-ले विभिन्न खाद्य वस्तुहरुको मूल्य वृद्धि भएको बताएको छ। जसमा वर्षौंदेखिको मुद्रास्फीति झल्दै आएको र घरेलु आर्थिक अवस्था भएकै कम्पनीले मूल्य वृद्धिबारे टिप्पणी गरिरहेको छ। 

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?
NEWS

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?

काठमाण्डौ। मुकेश अम्बानी र नीता अम्बानी संसारका सबैभन्दा धनी व्यक्तिहरूमा पर्छन्। भारतको सबैभन्दा महंगो कार चढ्ने महिला नीता अम्बानी हुन्। उनले १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन्। उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन्। उनको कुल सम्पत्ति १२२.६ बिलियन डलर १० लाख करोड रुपैयाँभन्दा बढी छ। यो सम्पत्ति उनको विलासी जीवनशैलीबाट मात्र नभई...

अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?
NEWS

अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ। संघको शुक्रबार बसेको बैठकले (आज) शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो।

विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
NEWS

विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाण्डौ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ कायम गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ।

यामाहा कम्पनीले ६ लाख ४० हजारसम्मका दुई पांग्रे बाइक र स्कुटर बिक्री गर्दै
NEWS

यामाहा कम्पनीले ६ लाख ४० हजारसम्मका दुई पांग्रे बाइक र स्कुटर बिक्री गर्दै

काठमाण्डौ। यामाहाको रे जेडआर स्कुटर पछिल्लो समय धेरै माइलेज दिने स्कुटरको रूपमा लोकप्रिय छ। नेपाली बजारमा यसको विभिन्न मोडल उपलब्ध छ। सुरुआती रे जेडआरको मूल्य दुई लाख ८० हजार तोकिएको छ।

केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन
ECONOMY& POLITICS

केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीबाट राष्ट्रपति कार्यालय शितल निवास पछाडि हटेको छ।  यसअघि शितल निवासस्थित स्रोतहरु र कांग्रेस–एमालेका नेताहरुले केपी ओलीलाई शुक्रबार रातिसम्म नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना व्यक्त गरेका थिए । 

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने
NEWS

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने

काठमाण्डौ। ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानु अन्तर्गत विदेशबाट ईसेवा वालेटमा पैसा पठाउँदा बम्पर उपहार सार्वजनिक भएको छ। १ असोज २०८० देखि सुरु भएर आगामी ३० कात्तिकसम्म सञ्चालन हुने यो योजनाको बम्पर उपहारमा दिइने काठमाडौंको घर सार्वजनिक गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.