शनिबार, असार ७,२०८२ 01:28:20
  • शनिबार, असार ७,२०८२ 01:28:20
Global IME Bank Limited

भारतमा अप्रिल र जुनमा १७.५ % को नाफा १८.६% ले बढ्यो

Hyundai Nepal
भारतमा अप्रिल र जुनमा १७.५ % को नाफा १८.६% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ। भारतको रिटेल चेन डिमार्ट सञ्चालन गर्ने कम्पनी एभिन्यू सुपरमार्टको समेकित खुद नाफा आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिकमा ७७३.८२ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा १७.५ % ले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५८.७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले अप्रिल-जुन त्रैमासिकमा रु ७७३.८२ करोड रुपैयाँको समेकित राजस्व दर्ता गरेको छ।

वार्षिक आधारमा १८.६ % ले वृद्धि भएको छ। 

एक वर्ष अघि अर्थात् अप्रिल-जुन २०२३ मा कम्पनीले ११,८६५.४० करोड रुपैयाँ कमाएको थियो। 

कम्पनीले आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासको नतिजा आज शनिबार (साउन १३) सार्वजनिक गरेको हो। 

त्रैमासिक आधारमा नाफा ३७.३८% ले बढेको छ।

कम्पनीले जनवरी-मार्च त्रैमासिकमा ५६३.२५ करोड रुपैयाँ नाफा दर्ता गरेको थियो। 

कम्पनीको खुद नाफा जनवरी–मार्चको तुलनामा वैशाख–जुन त्रैमासिकमा ३७.३८ % ले बढेको छ।

यस अवधिमा कम्पनीको राजस्व १०.५५ % ले बढेको छ। 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.