कृषिमा लगानी दशक घोषणा
काठमाण्डौ । सरकारले ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।
TRENDING
काठमाण्डौ । सरकारले ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।
काठमाण्डौ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । अर्थमनत्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताएका हुन् ।
काठमाण्डौं, १६ जेठ–सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
काठमाण्डौ । सरकारले प्रदेश सरकारका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानिय तहलाई बजेट विनियोजन गरेका हुन्। अर्थमन्त्रीले सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् । उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ ।
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् । योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ,...
काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरिने बताएका हुन्।
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् ।
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।
काठमाण्डौ । मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ । केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो ।
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ।
काठमाण्डौ । आन्तरिक रोजगारीलाई प्रवद्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।देशका सातै प्रदेशमा हुने ‘श्रमाधान...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।
काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट भाषण २ घण्टालाई सरेको छ । कांग्रेसले अवरोध जारी राखेको संसदलाई खुलाउन सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने विषयमा सहमति भई कार्यादेश बनाउन समय लाग्ने भएपछि बजेट पारित गर्न बोलाइएको मन्त्रीपरिषद बैठकसँगै बजेट भाषणको समय पनि २ घण्टा पछि सरेको हो ।
काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एशिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत...
काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको पत्र...
काठमाण्डौ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या गत फागुनसम्म ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.