सोमबार, असार २,२०८२ 03:13:47
  • सोमबार, असार २,२०८२ 03:13:47
Global IME Bank Limited

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

Hyundai Nepal
आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
Nabil Bank Limited

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  

केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजेट पारित भएसँगै त्यसको प्रस्तुतीकरणका लागि अर्थमन्त्री वर्षमान पुन नेपाली ढाकाबाट बनेको ब्याग लिएर संघीय संसदमा पुगेका छन् । संघीय संसदको संयुक्तको बैठकमा अर्थमन्त्री पुनले केहीबेरपछि नै बजेट प्रस्तुत गर्दैछन् ।  

क्याबिनेटलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका उपप्रधानमन्त्री तथा मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी लगायत संसद भवन पुगिसकेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.