सोमबार, असार २,२०८२ 02:24:54
  • सोमबार, असार २,२०८२ 02:24:54
Global IME Bank Limited

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा

Hyundai Nepal
आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।  

उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पर्यटकहरुलाई आकर्षिक गर्न चीन, भारत लगायतका मुलुकमा पर्यटक लक्षित रोड शो, मेला, महोत्सव सञ्चालन गरिने समेत उनले सो क्रममा घोषणा गरेका छन् ।  

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.