रु. ४ मै केश काट्ने मिल्ने अफर सार्वजनिक
काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर अवसरमा यस्तो अफर आएको सञ्चालक विक्रम गौतमले बताए ।

