सोमबार, असार २,२०८२ 05:06:11
  • सोमबार, असार २,२०८२ 05:06:11
Global IME Bank Limited

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित

Hyundai Nepal
महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित
Nabil Bank Limited

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई संस्थाको छैटौं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालकहरुमध्ये बाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उक्त सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालक पुनःनिर्वाचित भएका छन् । 

नवनिर्वाचित हुने सञ्चालकमा तारा कुवँर, माया भण्डारी,सुभाष जमरकटेल र डा.इमान सिंह गुरुङ रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.