महिला लघुवित्तको साढे ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।संस्थाले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो ।

