प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित
काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठकलाई बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
TRENDING
काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठकलाई बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।
काठमाण्डौ । पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खलामा देखिएको असहजता र बढ्दो घाटालाई सम्बोधन गर्न सरकारले तत्काल राहत र खपत नियन्त्रणका कदम चाल्ने भएको छ।मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ले पत्रकारहरूसँग ब्रिफिङ गर्दै भनिन्, “पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा...
काठमाण्डौ । बढ्दो इन्धन संकट र त्यसबाट परेको आर्थिक दबाबलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थमा कर कटौती गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले उक्त जानकारी...
काठमाण्डौ । अन्तिम समयमा नेपाल राष्ट्र बैंकको गभर्नर नबनाइएका डा. गुणाकर भट्टलाई बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ ।
काठमाण्डौ । संघीय मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम पुनः समायोजन गरिएको छ। नयाँ सूचीअनुसार केही मन्त्रीहरूको स्थान हेरफेर गरिएको हो।
काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक आकस्मिक राखिएको कारण र एजेण्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
काठमाण्डौ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीका लागि उपलब्ध हुँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। इन्धन संकटको हालको अवस्थालाई मध्यनजर गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन सुविधा कटौती गर्ने निर्णय गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति असन्तुलन तथा चालु आर्थिक वर्षमा अपेक्षित...
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
काठमाण्डौ । इन्धन खर्च नियन्त्रण गर्दै सार्वजनिक खर्चमा कडाइ ल्याउने निर्णयस्वरूप अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीका लागि उपलब्ध इन्धन सुविधा घटाएको छ ।स्वर्णिम वाग्ले नेतृत्वको मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति दबाब र राजस्व संकलन अपेक्षाअनुसार नभएको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय कार्यान्वयनमा ल्याएको...
काठमाण्डौ । केपी शर्मा ओली र रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) सम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो । यद्यपि अदालतले सरकारतर्फ महत्वपूर्ण सन्देश दिँदै अनुसन्धान प्रक्रियामा सीमा तोकेको छ ।
काठमाण्डौ । सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुर्इंटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेश गरेका हुन । सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमूख संचार माध्यमका प्रकाशकहरुको संस्था हो ।दर्ता भई सो मुद्दाको प्रारम्भिक सुनुवाई भोलीलाई तोकिएको छ ।सरकारी...
काठमाण्डौ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी जस्तानिर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका समस्या, सम्भावना र नीतिगत सुधारका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विस्तृत छलफल गरेको छ। आइतबार भएको भेटमा नाडाले ३६ बुँदे लिखित सुझावसमेत पेश गर्दै उद्योगमैत्री नीति ल्याउन आग्रह गरेको छ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ । देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ । तथ्याङ्क प्रणाली...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरु निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् ।जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार...
काठमाण्डौ। नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रबर्द्धान गरिएको छ ।अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रबर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध...
काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज (यससीटी)ले सिटीटेक ग्रुप प्रालिसँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (फिनपीओएस) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।यस साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर फिनपीओएस) मा (एससीटी)को प्लेटफर्म...
काठमाण्डौ । मौसम प्रतिकूलताका कारण तीन हप्तादेखि अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलको उडान सोमबारदेखि पुनः सुचारु भएको छ।सोमबारको उडानले काठमाण्डौबाट १३ यात्रु लिएर ताप्लेजुङ पुगेको थियो भने फर्किँदा ११ यात्रु बोकेर गएका थिए।
काठमाण्डौ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा...
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान नयाँ सरकारप्रति तीखा टिप्पणी गरेका छन्। विशेषगरी बालेन्द्र शाहको नेतृत्वमा बनेको भनिएको नयाँ राजनीतिक धारतर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.