सोमबार, चैत्र २३,२०८२ 04:24:08
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 04:24:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुकेटार विमानस्थल पुनः सुचारु

Bizshala
सुकेटार विमानस्थल पुनः सुचारु
Shivam Cement

काठमाण्डौ । मौसम प्रतिकूलताका कारण तीन हप्तादेखि अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलको उडान सोमबारदेखि पुनः सुचारु भएको छ।

सोमबारको उडानले काठमाण्डौबाट १३ यात्रु लिएर ताप्लेजुङ पुगेको थियो भने फर्किँदा ११ यात्रु बोकेर गएका थिए।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यदि मौसम अनुकूल रह्यो भने अब उडान नियमित तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ। चैत पहिलो सातादेखि लगातार वर्षा, बाक्लो हुस्सु र कुहिरोका कारण उडान अवरुद्ध भएको थियो।

उडान अवरुद्ध हुँदा ताप्लेजुङ आउने–जाने यात्रु असुविधामा परेका थिए भने पर्यटकीय क्षेत्र पनि प्रभावित भएको थियो। वायुसेवा निगमले ट्विनअटर जहाजमार्फत हप्तामा सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ–ताप्लेजुङ–काठमाडौँ उडान सञ्चालन गर्दै आएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.