बढ्दै सरकारी ऋण, बढ्दै दायित्व : २१ खर्बको बजेट धान्न फेरि आन्तरिक ऋण
-रविन ठकुरी काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा ठूलो बजेट कार्यान्वयन गर्न फेरि ऋणकै सहारा लिनुपर्ने भएको छ। बजेटका लागि आवश्यक स्रोत अपुग भएपछि सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कानुनी बाटो खुलाएको छ।प्रतिनिधिसभाले सोमबार 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' सर्वसम्मत रूपमा पारित गरेसँगै सरकारले आगामी साउन १ गतेदेखि आर्थिक...

