ग्लोबल आइएमई लघुवित्तले पनि बनायो सेयरधनी निराश, लाभांश नदिने निर्णय
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरको हो । उक्त बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एशियन हाईड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । एशियन हाईड्रोपावरएशियन हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा आयोजना हुनेछ।कम्पनीले सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा यससँग...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी पुस २८ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, बोनस सेयर...
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गर्दैछ ।यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
काठमाण्डौ । नेप्से आज ५० अंक भन्दा बढीले घट्दा करिब ६ अर्बको कारोबार भएको छ । अघिल्लो साताका २ कारोबारमा डार्क क्लाउड कभर प्याटर्न बनाएको बजारमा आज स्ट्रङ वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा घट्दो बजारलाई संकेत गर्छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बिक्री दबाब...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा करिब ६ अर्बको कारोबार हुँदा ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड १० लाखको खरिद भएको छ भने ४६ करोड ९० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने १९ करोड ६२ लाखको...
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । हाल यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेतीनदीमा देशका विभिन्न स्थानका एक हजार बढी लगानीकर्ताहरुको सामुहिक लगानीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमुना आयोजना बनेको कम्पनीले दाबी गरेको छ ।कम्पनीको ...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई पुस १ गतेबाट लागू हुनेगरि कामु सीईओमा नियुक्त गरिएको हो ।बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । भगवति हाईड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता र प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता गरी कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घट्दा बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । जीवन बीमा उपसूचक १.८२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.४२...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले घटेर ४५१.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरुलाई लाभांश÷बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मादमे खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा डाकेको हो । उक्त सभाले आम सर्वसाधत्रारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीले विकास, निर्माण तथा सञ्चालन गरिरहेको आयोजनाको लागि बैंक तथा वित्तीय संस्थासँग लिईएको तथा लिने आवश्यक कर्जा कम्पनी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.