• बिहीबार, आश्विन २,२०८२ 04:56:17
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
TOURISM

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

काठमाण्डौ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा आएको हो ।  गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको...

नेपालको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता
TOURISM

नेपालको पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता

काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ । पर्यटन बोर्डमा सोमबार नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित...

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प
TOURISM

अटल आत्मबल: चन्द्रागिरि हिल्स पुननिर्माणको घोषणा, खरानीबाट उठ्ने संकल्प

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान
Travel & Tours

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान

काठमाण्डौ ।  होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।

पर्यटकलाई आवागमनमा सहजीकरण गरी पर्यटनमैत्री वातावरण बनाउन होटल संघको आग्रह
TOURISM

पर्यटकलाई आवागमनमा सहजीकरण गरी पर्यटनमैत्री वातावरण बनाउन होटल संघको आग्रह

 काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो ।  विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको...

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने
TOURISM

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

काठमाण्डौ । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा...

बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि ‘बन्दीपुर इन काठमाण्डौ’ सम्पन्न
TOURISM

बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि ‘बन्दीपुर इन काठमाण्डौ’ सम्पन्न

काठमाण्डौ । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन ‘बन्दीपुर इन काठमाण्डौ’ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाण्डौ’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईको आयोजना,बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन...

सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण
TOURISM

सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामाआरोहण हुने भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको...

पोखरा–भुटान चार्टर उडान हुने
TOURISM

पोखरा–भुटान चार्टर उडान हुने

काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानमा चार्टर उडान हुने भएकमो छ । सेप्टेम्बर र अक्टोबर महिनामा पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको हो ।  उक्त उडान भुटान एयरले गर्न लागेको हो ।  

पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण
TOURISM

पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसंगको सहकार्यमा यही अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको बैंककस्थित क्विन सिरिकिट नेशनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट — पाटा ट्राभल मार्ट २०२५ मा ‘नेपाल पभेलियन’ मार्फत...

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२% वृद्धि
TOURISM

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२% वृद्धि

काठमाण्डौ। सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख...

नेपालमा पहिलो पटक  डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता
TOURISM

नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

काठमाण्डौ । नेपाललाई डिजिटल नोम्याडका लागि विश्‍वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट(बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।अगस्त २७ देखि ३१ सम्म सञ्‍चालन भएको नोम्याड बेसक्याम्पलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी...

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
TOURISM

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल

काठमाण्डौ । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल  भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो ।  त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय...

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने
TOURISM

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाण्डौ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन् । बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ आगामी २० असोजदेखि असोज १० गतेसम्म काठमाण्डौ, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो...

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी
TOURISM

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी

काठमाण्डौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी  पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटनप्रबर्द्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् । त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा.सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को...

चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र
TOURISM

चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र

काठमाण्डौ । भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती  आयोजना गर्न लागेको हो।कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय...

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच
TOURISM

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच

काठमाण्डौ । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले...

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट
TOURISM

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट

काठमाण्डौ । ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो ।  रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ ।  

पर्यटन बोर्डको बजेट : ७०% अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने
TOURISM

पर्यटन बोर्डको बजेट : ७०% अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गरिने, भारतमा कार्यालय खोलिने

काठमाण्डौ। नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिएका छन् ।बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.