पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता
TRENDING
काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–कुवेत सिधा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने लागेको हो । कुवेतमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको मागलाई सम्बोधन गर्न र दुईदेशीबचको पर्यटनलाई प्रवद्धन गर्न पुनः उडान सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले तत्कालका लागि सातामा एक उडान मात्रै गर्ने योजना...
काठमाण्डौ । काठमाण्डौको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेज नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुईवटा चार्टर उडान गर्ने सहमति भएको छ । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको रुप्से होलिडेजले दशैं लगत्तै अब थप २ चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्ने लागेको हो । आगामी दशैंको टिका लगत्तै असोज...
काठमाण्डौ । नेपालमा जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुलाईमा यो वर्षकै सबैभन्दा कम पर्यटक नेपाल आएका हुन् ।यस्तै यो संख्या कोरोना भाइरस महामारी आउनु अघिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत कम हो । सन् २०१९ को जुलाई महिनामा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।
बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । केबलकारको साधारण टिकट दर एकहजार...
काठमाण्डौ । प्रख्यात धाविका मीरा राईले सञ्चालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हुन् । दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गरेका हुन । उक्त दौड...
काठमाण्डौ । द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी सञ्चालक तथा अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । चार वर्षअघि क्यान्सर मुक्त भएकि श्रेष्ठ विगत २ महिनादेखि निमोनियाको समस्याबाट ग्रसित थिइन् । उनको दाहसंस्कार भोली पशुपति आर्यघाटमा...
काठमाण्डौ । मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द हुने भएको छ । लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका स्तरोन्नतिका कार्य गर्न लागिएकाले मनकामना केबलकारको सेवा आजदेखि ५० दिनका लागि बन्द ह्ुन लागेको हो । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केबलकार हो । अष्ट्रियाको कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना...
काठमाण्डौ । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले २ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता...
काठमाण्डौ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् । विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने...
काठमाण्डौ । मनकामना केवलकारले स्तरोन्नति गर्ने भएको छ । लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका व्यापक परिवर्तन गरी अझ आधुनिक र स्तरीय बनाउन लागेको हो । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केवलकार पनि हो । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं...
काठमाण्डौ । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक चार्टर्ड...
काठमाण्डौ । नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ । जुन महिनामा नेपालमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा १३ हजार ४७५ ले कम हो । नेपालमा वर्षाको मौसम सुरु भएसँगै पर्यटक आवागमनमा कमी आएको हो । गत मे महिनामा नेपालमा ९० हजार २११ पर्यटक आएका थिए । जुन महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या यो वर्षकै सबैभन्दा कम हो । गत मार्च महिनामा यो...
काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो ।  ...
काठमाण्डौ । सोलुखुम्बु जिल्लाको लुक्लामा अवस्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण १० दिनदेखि बन्द अवस्थामा छ । गत जेठ २६ गतेदेखि यो विमानस्थलबाट हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा...
काठमाण्डौ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट २०२४) सुरु भएको छ । एक्सपो भोलीसम्म चल्ने छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौ महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै...
काठमाण्डौ । अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।आफ्नो...
काठमाण्डौ । तनहुँको बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले व्यवसायिक सञ्चालनका लागि ‘कमर्शियल अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त गरेसँगै बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको हो । यो केबलकार गत वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । कम्पनीलाई टियुभी नर्ड...
काठमाण्डौ । नेपालमा सन् २०२४ को पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्च महिनाको अवधिमा ५ लाख ६ हजार २५० पर्यटक नेपाल आएका हुन् । मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । नेपाल आउनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा १ लाख ४८ हजार ८६१ भारतीय पर्यटकको नेपाल आगमन भएको छ ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.