एकै बर्षमा तीन गुणा बढेको विट्क्वाइन २ बर्ष यताकै उच्च, लगानीकर्ता मालामाल
काठमाण्डौ । विश्वबाजारमा भर्चुअल मुद्रा विट्क्वाइन ( बीटीसी ) का लागनीकर्ता यो बर्ष मालामाल भएका छन् । सन् २०२१ को नोभेम्बरमा ६८ हजार अमेरिकी डलरसम्म पुगेको विट्क्वाइन त्यस पछि लगातार खसेर सन् २०२४ को जनवरीमा १७ हजार डलर सम्म झरेको थियो । त्यस पछि लगातार बढेको यो भर्चुअल मूद्राको मूल्य हाल विश्वबजारमा यो समचार तयार पार्दासम्म ५२ हजार ३५८ अमेरिकि डलर पुगेको छ । यस...