चीनले बनाएयो जहाजभन्दा छिटो गुड्ने रेल, प्रतिघण्टा १००० किलोमिटर
काठमाण्डौ। चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो। चीनले पछिल्लो प्रविधिको विकास गर्दै परिक्षण गरिरहेको छ। पछिल्लो समय चीनमा विकास गतिलेले फड्को मारिरहेको छ। जसमा चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ। यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग...