मध्य प्रदेश कफ सिरप प्रकरणः २० बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
काठमाण्डौ । भारतको मध्य प्रदेश प्रहरीले चेन्नईस्थित श्रीसान फार्मा कम्पनीका मालिक एस. रंगनाथन पक्राउ परेका छन् । यो कम्पनीले दूषित कफ सिरप ‘कोल्डरिफ’ उत्पादन गरेको आरोप छ, जसका कारण राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ ।छिन्दवाडामा खोकीको सिरप पिएर मिर्गौला फेल भएर मृत्यु भएका बालबालिकाको घटनामा अक्टोबर ५ गते १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।...

