अमेरिकी भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘दुई देशबीचको वार्तामा गम्भीर असर पर्नसक्छ’
काठमाण्डौ । चीनले अमेरिकी राष्ट्रपतिले लगाएको ट्यारिफको विषयमा प्रतिक्रिया जनाएको छ । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । अहिले चीनले यसबारे प्रतिक्रिया दिएको हो ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप भन्सार शुल्कले दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने बताएका छन्। अमेरिकाले यसअघि नै चीनबाट आउने सामानमा कर...